जेठानीले आफ्नो श्रीमानलाइ भगाएको भन्दै पर्यो लफडा, नाबालक छोरी परिन बिचमा (भिडियो सहित)

झापा । सुन्दा अचम्म लाग्दो घटना अहिले झापामा घटेको छ । झापाको कमल गाउपालिका ७ मा रहेको ठुलो बाह्रघरेमा एक युवकले अर्काको श्रीमती भगाएर फेरी फिर्ता गरेका छन् । श्रीमान विदेशमा हुँदा एकै गाउको युवक संग उनि भागेकी थिइन । अहिले ति पिडित युवतीलाई भगाउने कान्छा श्रीमानले छोडेर फरार भएपछी उनको बिचल्ली भएको हो ।…