सामाजिक सुरक्षा भत्ताबाट बञ्चितलाई ‘प्रिपेड कार्ड’

कञ्चनपुर, १२ असार । कृष्णपुर नगरपालिका १ निगालीका शारीरिक अपाङ्गता भएका लाली भुलले धेरै पटक नगरपालिका कार्यालयमा सामाजिक सुरक्षा भत्ताका लागि निवेदन दिए पनि भत्ताको रकम पाउन सक्नु भएको छैन । आवश्यक कागजात पुरयाउन नसक्दा उहाँ भत्ता पाउनबाट बञ्चित हुनु परेको हो । नगरपालिका कार्यालयबाट उपलव्ध हुने भत्ताको रकम नपाएकोमा भने उहाँ चिन्तित हुनुहुन्न ।…