निसीखोलाका २६० घर स्थान्तरण गर्नुपर्ने अवस्थामा

पहिराको बीचमा रहेको निसीखोला गाउँपालिकाका आधार दर्जन बस्तीका २६० घर स्थान्तरण गर्नुपर्ने अवस्थामा रहेका छन् । बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर १ मा पर्ने हुल्दी गाउँको जमिन पहिराले चिरा चिरा परेपनि स्थानीयले घर छोड्न सकेका छैनन् । गत वर्ष ठूलो पहिरो आएपछि अध्ययनका लागि आएको भूगर्भविदको समूहले गाउँमा बस्न जोखिम भएको भन्दै बस्ती स्थान्तरण गर्नुपर्ने…