चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास…

उत्तर फर्कँदा चुरे पहाडी शृङ्खलातिर कालो बादल मडारिएको देखेपछि महोत्तरीको भङ्गाहा–४ को पलारस्थित गरिब बस्तीमा कोही सुत्न सक्दैनन् । बाँतर जातिका अति विपन्न समुदायको बाहुल्य रहेको रातु नदी तटको यो बस्तीमा डाँडातिर बादल देखेपछि राति बाढी आउने डरले कोही सुत्न नसकेका हुन् । “हेर्नुस् हजुर, नदी बस्ती छेउमै आइपुगेको छ, शिर (नदी उद्गमस्थल, चुरे पहाड)…