कृष्णपुर नगरपालिका–२ वनहरा मुक्त कमैया बस्तीका जानकी रानालाई घर खर्च चलाउन धौधौ भएको छ । बस्ती नजिकै बग्ने वनहरा नदीको बगरमा प्रत्येक वर्ष तरकारी खेती गरेर उहाँले आम्दानी लिँदै आउनुभएको थियो । यस वर्ष कोरोनाको सङ्क्रमणलाई मध्यनजर गर्दै गरिएको दुई महिने बन्दाबन्दीले उहाँको जनजीवन असहज बनाइदिएको छ । तरकारी बेच्नका लागि तयार भएकै बेला बन्दाबन्दी…