लगातारको वर्षाका कारण पहिरोको जोखिममा रहेको पश्चिम दैलेखको आठबीस नगरपालिका– ९, छेपाडी गाउँका ४० र कर्णाली नदी आसपासमा ६० घरधुरिका करीब दुई सय ५० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । त्यहाँका भिरालो बस्तीमा माथिबाट जुन सुकैबेला पहाडको पहिरो झर्न सक्ने र पहिरोले बस्ती नै पुरिनसक्ने देखिएपछि ती परिवारलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय, दैलेखका…