बोनम्यारो क्यान्सरपीडित २६ वर्षीय थापालाई सहयोग जु्ट्दै

विगत छ वर्षदेखि बोनम्यारो क्यान्सरपीडित २६ वर्षीय दीपक थापाको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । घरको अर्थावस्था कमजोर भएका थापाले हालसम्म कुनै सहयोग नपाई जेनतेन उपचार गर्दै आउनुभएकामा पछिल्लो समय विभिन्न सङ्घसंस्था र व्यक्तिबाट सहयोग जुट्न थालेको हो । व्यास नगरपालिका–१ ठूलोगाउँ टोल निवासी उदय सुनारले बोनम्यारो क्यान्सरपीडित मगरलाई रु २५ हजार आर्थिक…