चर्चा भएको एक दशकमा बल्ल निर्माण हुने आशा

चार वेद अठार पुराणका रचयिता वेदव्यासको जन्मभूमि दमौलीलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन एक दशकअघिदेखि प्रयास हुँदै आएको छ । व्यासभूमि दमौलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यसहित विगतमा विविध कार्यक्रम हुँदै आएका छन् । व्यासभूमिलाई प्रचार गर्न १०८ फिटको व्यासमूर्ति निर्माणको चर्चा भएको एक दशक भयो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्ने उद्देश्यसहित विसं…