नदी कटान रोक्न योजना तर्जुमा

—दुर्गा देवकोटा टीकापुर, २ असार । वर्षा शुरु भएपछि कर्णाली नदी कटान रोक्न र तटीय क्षेत्रमा रहेका नागरिकको सुरक्षा गर्न टीकापुर नगरपालिकाले योजना बनाएर अघि बढ्ने तयारी गरेकोे छ । टीकापुरमा बसेको नगर विपद् व्यवस्थापन समितिको बैठकले टीकापुरका विभिन्न ठाउँमा भइरहेका कटान तथा डुवान नियन्त्रणका लागि समयमै पहल गर्ने निर्णय गरेको हो । तयारी स्वरुप…