काठमाडौँ | आज बालेन शाह भोट माग्दै हिडेको पनि छ दिन भैसको | काठमाडौँका हरेक गल्लि र वार्डहरुमा बिहान र बेलुका साझको तालिका बनाएर २ चरणमा घर घर पुगिरहेका छन् मतदाताहरुको | आजको कार्यक्रम पनि बिहान 6:30 बजे पिङलास्थान पसुपती भिजन जम्मा हुदै सिनामंगल , बानेश्वर परिसर सम्मरह्यो भने दिउँसो 3:30 बजे गणेश मन्दिर फलफुल…