जिल्लामा चैते धानको उत्पादन बढ्ने

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यस वर्ष चैते धान उत्पादनमा वृद्धि हुने बताइएको छ । गत वर्षभन्दा २०० हेक्टर बढी क्षेत्रफलमा चैते धान खेती भएकाले यस वर्ष जिल्लामा उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जनाएको हो । जिल्लामा गत वर्षको भन्दा ८०० मेट्रिक टन बढी धान उत्पादन हुने ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताउनुभयो । यस वर्ष…