काठमाडौँ, १६ जेठ । सरकारले अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता र अतुलनीय सामाजिक–सांस्कृतिक बहुलताबाट प्राप्त पर्यटकीय सम्भावनाको उपयोग गरी नेपाललाई आकर्षक, रमणीय र सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य निर्धारण गरेको छ । यसबाट कोरोना कहरका कारण ठप्प भएको पर्यटन क्षेत्रमा नयाँ उभार आउने सरकारको विश्वास छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार प्रस्तुत…