प्रधानमन्त्री ओलीद्वारा दमक क्याम्पसको भवन शिलान्यास

दमक, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँस्थित दमक क्याम्पसको थप नयाँ भवनको शिलान्यास गर्नुभएको छ । क्याम्पसको संयोजनमा आज भर्चुअलका माध्यमबाट उहाँले भवनको शिलान्यास गर्नुभयो । शिलान्यास गरिएका व्यावसायिक प्रयोजनसहितका चारवटा ब्लक रहनेछन् । हरेक भवन अन्डरग्राउन्ड पार्किङसहित पाँच तलाका हुनेछन् । त्यसमा एकतला सटर र एउटा भवनमा छवटा कक्षा कोठा हुनेछन् ।…