सकारात्मक सोच र योगाभ्यासले तनाव व्यवस्थापन गर्छः मनोविद्

कर्णाली, १० जेठ । नयाँ भेरियन्टसहितको कोरोना महामारीले मुलुक अहिले आक्रान्त छ । कोरोना सङ्क्रमणका कारण वैशाखयता मान्छे नमरेको कुनै दिन छैन । यसबाट हरेक दिन देशका १०० भन्दा बढीले ज्यान गुमाउँदै आएका छन् । कोभिड महामारीको बढ्दो जोखिमबाट र्सििजत सन्त्रासपूर्ण अवस्थामा कोरोना रोगभन्दा त्यसको त्रासदीले धेरै नेपाली प्रभावित छन् । यो अवधिमा यसको भय…