कैलालीमा दैनिकरुपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सङ्क्रमितलाई सान्त्वना दिँदै प्रहरी

टीकापुर, ९ जेठ । कैलालीमा दैनिकरुपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सङ्क्रमितको मनोबल बढाउन प्रहरीले टेलिफोन गरी सान्त्वना दिन थालेको छ । जिल्लामा पिसिआर परीक्षण पोजेटिभ आएका सङ्क्रमितलाई प्रहरीले फोन गरेर अवस्था बुझ्ने, बसाइँ र खानपानबारे सोध्ने गरेको छ । प्रहरीले सङ्क्रमितको मोबाइलमा फोन गरेर अवस्था बुझ्नाका साथै उपचारका लागि आवश्यक एम्बुलेन्स र अक्सिजनका लागि…