रुसी सेनाद्वारा दक्षिणी युक्रेनको खेरसन शहर कब्जा

जेनेभा १९ फागुन ।रूसी सेनाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण शहर खेरसन कब्जा गरेको न्यु योर्क टाइम्सले युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै उल्लख गरेको छ। "शहर घेरिएको छ," खेरसनका मेयर इगोर कोलिखाएभले सो कुरा जनाएको युक्रेन मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले बताएको छ । कोलिखाएभले भने कि दक्षिणी क्षेत्रीय राजधानीको स्थिति "रूसी सेनाले शहरमा प्रवेश गरेपछि तनाबपूर्ण…