उर्लाबारी । मोरङको उर्लाबारी–६ मा एक जना बालकले आ.त्मह.त्या गरेको घटना रहस्यमय बनेको छ । जेष्ठ २ गते दिउँसो ४ बजे उर्लाबारी–६ सिमाना वस्तीमा ८ बर्षीय बालक पवन दियालीले आ.त्मह.त्या गरेपछि घटना रहस्यमय बनेको हो । बुवा कुमार दियाली र कान्छी आमा फुलमाया दियालीले ह.त्या गरी झुण्डाएर मा.रेको आमा तुलसा दियालीले आरोप लगाइन् । तुलसाले…