कोरोनामुक्तपछि सङ्क्रमितलाई खानाको प्रबन्ध गर्दै सांसद पहारी

पोखरा ६, जेठ । तीन दिन अघि मात्रै कोरोना सङ्क्रमणबाट मुक्त गण्डकी प्रदेशसभा सदस्य राजीव पहारी यतिबेला अन्य सङक्रमितको हेरचाह र सेवामा जुट्नुभएको छ । उहाँ अहिले सङ्क्रमितका लागि एम्बुलेन्सको व्यवस्थापन र भोजन व्यवस्थापनमा जुट्नुभएको हो । पोखरा महानगरपालिका–३० स्थित गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा पुगेर प्रदेश सांसद पहारीले अस्पतालमा…