मकवानपुरगढीका महिला सामूहिक खेतीमा

मकवानपुरको मकवानपुरगढी गाउँपालिका­४ की सरिता नेगी गत वर्ष कृषिमा स्थानीय सरकारले दिने अनुदानबारे बुझ्न गाउँपालिकाको कृषि शाखामा पुग्नुभयो । सामूहिक खेती गर्नेलाई प्रोत्साहन गर्ने गाउँपालिकाको नीति रहेको र सामूहिक खेती गरे गाउँपालिकाले बीउ अनुदान दिने कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले बताएपछि सरिताको मन पनि सामूहिक खेतीतर्फ तानियो । त्यसअघि सरितासहित गाउँका २६ जना महिलाले बन्दडाँडा…