देशभर कोरोना कहर, पोखरालाई पर्यटनकै पिर

गण्डकी, २ जेठ । अघिल्लो वर्ष विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभावका बाबजुद जेनतेन व्यवसायसम्म जोगाएर बसेका पोखराका पर्यटन व्यवसायी पुनः दोस्रो लहरको महामारीबाट भने मर्माहत भएका छन् । कोरोना भाइरसको दोस्रो लहर बस्ती बस्तीसम्मै फैलिन थालेसँगै यहाँका व्यवसायी व्यवसाय डुब्ने चिन्तामा परेका हुन् । पोखराको पर्यटनमा सम्भावना देखेर नै लगानी गर्न हौसिएका व्यवसायीलाई…