हेलि एभरेष्टका तीन निर्देशकको सगरमाथा आरोहण

काठमाडौं, १ जेठ । हेलि एभरेष्टका तीन निर्देशकले सगरमाथाको सफल आरोहण गरेका छन् । कम्पनीका बजार निर्देशक टासीलाक्पा शेर्पा उडान सञ्चालन निर्देशक पाइलट कृष्णप्रसाद गौचन र प्रबद्र्धन निर्देशक फुर्वा छिरिङ शेर्पाले सगरमाथाको शिखरमा पाइला टेकेका हुन् । उनीहरूले गत वैशाख ११ गते बिहान ७ बजे सगरमाथाको चुचुरोमा पुगेको हेलि एभरेष्टका प्रबन्ध निर्देशक फुरगेल्जे शेर्पा(फुर्वा)ले आज…