निजी वनका नाममा जथाभावी सालको रूख कटानी

गोरखा, २८ वैशाख । गोरखा नगरपालिका–१३ स्थित वनदेवी सामुदायिक वन क्षेत्र आसपासमा निजी वनका नाममा जथाभावी सालको रूख कटानी भएको भएको पाइएको छ । स्थानीयवासीले वनमा सालको काठ लुकीछिपी काटेर राखेको अवस्था भेटेपछि डिभिजन वन कार्यालयलाई जानकारी गराएका थिए । काटिएको काठ स्थानीयवासी सुदर्शन शाहीले आफ्नो निजी प्रयोजनका लागि भन्दै काटेर थुपारेर राखेको अवस्था भेटिएको…