जग्गा प्रकरणमा थुनामा रहेका बस्न्यातलाई रु पाँच लाख धरौटीमा रिहा आदेश

काठमाडाँै, २४ वैशाख । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई रु पाँच लाख धरौटी लिई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलाशले बन्दीप्रत्यक्षीकरणका निवेदनमा विशेष अदालतको आदेशबाट थुनामा रहनुभएका बस्न्यातलाई उक्त रकम लिई धरौटीमा रिहा गर्ने आदेश…