जनप्रतिनिधि हुनु त यस्तो पो : अमरगढी नगरपालिकाका प्रमुख र उपप्रमुख

अमरगढी,२३ वैशाख । जनतालाई अप्ठ्योरो पर्दा जनप्रतिनिधिले कस्तो सहयोग गर्दा रहेछन् भन्ने राम्रो उदाहरण अमरगढी नगरपालिकाका प्रमुख र उपप्रमुखले प्रस्तुत गरेका छन् । जिल्लाका सात स्थानीय तहमध्ये अमरगढी नगर प्रमुख विश्वेश्वरप्रसाद ओझा र उपप्रमुख संगीता भण्डारीले प्रयोग गर्दै आउनुभएको सवारी साधनलाई कोरोना सङ्क्रमितलाई अस्पतालसम्म पु¥याउन एम्बुलेन्स प्रयोगमा लगाउने घोषणा गर्नुभएको छ । उहाँहरुले भन्नुभयो“ जनताको…