बट्टाईपालनमा युवा आकर्षित

बाँके जिल्लाको खजुरा गाउँपालिका ­३ मनकामनामा मानबहादुर भण्डारीको परिवारको आम्दानीको स्रोत भनेको बट्टाईपालन बनेको छ । मानबहादुरले व्यावसायिकरुपमा बट्टाई पालन गर्न लागेको धेरै समय भने भएको छैन तर उहाँको मेहेनत र लगनले गर्दा छोटो समयमा राम्रो प्रतिफल लिन सफल हुनुभएको छ । रक्तिम सांस्कृतिक मञ्चको केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका मानबहादुर एक कुशल कलाकारका साथै प्रखर…