शहरभन्दा गाउँमा कोरोनाको चिन्ता

डोटी, १८ वैशाख । जिल्लामा पछिल्लो केही सातायतादेखि कोरोना सङ्क्रमणदर निकै बढ्दै गएको छ । यहाँका प्रमुख शहरबजारभन्दा ग्रामीण क्षेत्रमा रहेका नागरिकमा बढी सङ्क्रमण हुने दर देखिएको जिल्ला अस्पताल डोटीले जनाएको छ । भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिक सिधैँ गाउँघरमा जाने तथा त्यहाँ उनीहरुले समुदायमा घुलमिल गर्ने क्रम बढेका कारण कोरोना सङ्क्रमित दर…