कोरोना लागेर होम आइसोलेशनमा बसिरहेकी आफ्नो प्यारी आमालाई झ्यालबाट हेर्दै बालक

कैलाली- कैलालीको घोडाघोडी नगरपालिका वडा नं १ मा कारोना सङ्क्रमण देखिएर होम आइसोलेशनमा बसिरहेकी आफ्नी आमालाई झ्यालबाट हेर्दै एक बालक । तस्वीर ः प्रकाश मिश्र, रासस कोरोना भाइरसको सङ्क्रमण बढेसँगै सरकारले यही वैशाख १६ गतेबाट एक हप्ताका लागि निषेधाज्ञा गर्ने भएपछि काठमाडौँ, ललितपुर र भक्तपुरमा विभिन्न कामको सिलसिलामा र व्यापार व्यवसाय गरेर बसेकाहरु अरनि राजमार्ग…