अपाङ्गता भएकालाई कुखुराका चल्ला वितरण

अपाङ्गता भएका व्यक्तिलाई जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ पोखरामा बीउ पूँजीका रूपमा कुखुराका चल्ला वितरण गरिएको छ । नेपाल अपाङ्ग समाज सेवा सङ्घ केन्द्रीय कार्यालय पोखराको पहल एवं गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पहिलोपटक अतिविपन्न एवं अशक्त १५ परिवारलाई कूल ३०० चल्ला वितरण गरिएको हो । सामाजिक विकास मन्त्रालयको रु एक लाख ६०…