भूमिहीनको लगत सङ्कलन गर्न शुरु

जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भएपछि लामो समयदेखि जग्गा जमिन नभएका भूमिहीनको लगत सङ्कलन गर्ने कार्य शुरु गरिएको छ । यहाँका नौवटै स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेको लगत सङ्कलन कार्य शुरु गरिएको भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष गणेश विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले यहाँका नौवटै…