गोरखामा ९ हजार निजी आवास पुनर्निर्माण

गोरखा भूकम्प गएको ७ वर्ष पुग्नै लाग्दा यहाँ हालसम्म नौ हजार ९६ जनाले निजी आवास पुनर्निर्माण कार्य सम्पन्न गरेको छ । विसं २०७२ वैशाख १२ को भूकम्पले लमजुङमा १४ हजार ६४९ जनाको निजी आवास पूर्ण क्षति पु¥याएकामध्ये उक्त सङ्ख्यामा भूकम्पपीडितको निजी आवास (घर) पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन…