दुईवटा खानेपानी ट्याङ्कीको शिलान्यास

सूर्यविनायक नगरपालिका–९ नंखेलस्थित महतगाउँको पैयाचौरमा दुईवटा खानेपानी ट्याङ्कीको निर्माण शुरु भएको छ । जिल्ला समन्वय समिति, भक्तपुर र सूर्यविनयक नगरपालिकाको रु ५३ लाख ३३ हजार ३३३ को संयुक्त लगानी एक लाख २५ हजार र ३० हजार लिटर क्षमता रहेको बन्देश्वरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका दुईवटा खानेपानी ट्याङ्की निर्माणको आज शिलान्यास गरिएको छ । पानी…