झापा । झापामा फेरि अर्को सोच्नै नसकिने अनि घिनलाग्दो घ’टना घटेको छ । एकै परिवारका दाजुले आफ्नै कान्छ भाइकि श्रीमती भगाएका हुन । केही समय अगाडी धर्म चाहार नाम गरेका एक पिडित युवा मिडियामा आएर आफ्नै माइला दाइले आफ्नी श्रीमती भगाएको भन्दै भक्कानो छोडेर रोएका थिए । डेढ बर्सिय बालिका ब.ला.त्कार गरेको आरोपमा ८ बर्ष…