प्रचण्ड पत्नी सिता दाहालको पछिल्लो अवस्थाबारे छोरीहरुद्वारा जानकारी (फोटो)

पूर्व प्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नि सिता दाहाल पार्किन्सन रोगले ग्रसित भएकी छन । उनको देश तथा विदेशका विभिन्न अस्पतालहरुमा उपचार गरिदै आएको छ । तर पनि उनको स्वास्थ्य अवस्था दिनहुँ बिग्रदै गएको बताइएको छ । केहि समय अगाडी मात्र काठमाण्डौंको मेडिसिटी अस्पतालमा उपचार समेत गरिएको थियो भने त्यस अगाडी भारतमा…