तनहुँ उद्योग वाणिज्य सङ्घ एकाइमा भूपाल निर्वाचित

तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइको अध्यक्षमा भूपाल आले निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाअनुसार आले एकाइ अध्यक्षमा निर्वाचित हुनुभएको हो । नयाँ नेतृत्व चयनका लागि शनिबार दिउँसो मतदान भएको थियो । एक हजार ८५ मध्ये ८३५ ले मतदानमा सहभागिता जनाएका थिए । आले २७२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको निवर्तमान…