व्यास नगरपालिका–१३ स्थित पोखरीभञ्ज्याङ निवासी तरुण दल तनहुँका सचिव दयानिधि र पुस्तक व्यवसायी वीरेन्द्र नराल दुई दाजुभाई मिलेर व्यावसायिक पशुपालनमा लागेका छन् । नराल मल्टिपर्पोज प्रालीद्वारा सञ्चालित पशु तथा कृषि फार्म दर्ता गरेर गत साउन महीनादेखि पाडा, बाख्रा र लोकल कुखुरा पाल्न थाल्नुभएको हो । विश्व नै आक्रान्त हुने गरी कोरोनाले लामो समय बेकामे भएर…