काठमाडौँ, २६ चैत। मानवअधिकारका लागि महिला, एकल महिला समूहमा करिब डेढ लाख एकल महिला आबद्ध छन् । उनीहरुका हकहित, अधिकारका पक्षमा क्रियाशील हुने उद्देश्यले विसं २०५२ मा स्थापना गरिएको संस्थाले देशभर सञ्जाल विस्तार गरी महिलालाई सङ्गठित गर्नुका साथै अहिले १७ जिल्लामा आफ्नै भवन स्थापना गरेको छ । विपत्मा परेका एकल महिलाका दुःख, वेदना बिर्साउने चौतारीका…