डोकोमा पानी बोक्ने दुःख अन्त्य

दमौली, १५ असोज ९रासस० ः तनहुँको व्यास नगरपालिका–५ चुँदेर निवासी अनिता थापा बिहान ४ बजे उठेर पँधेरो जानुहुन्थ्यो । पानीको जोहो गर्न सबेरै जानुपर्ने उहाँको दैनिकी नै बनिसकेको थियो । एक घण्टा पैदल हिँडेर डोकोमा पानी बोक्न थालेको वर्षौं भैसकेको थियो ।सोही ठाउँ निवासी सीतामाया थापा पनि पानीको जोहो गर्न पँधेरोमै पुग्नुहुुन्थ्यो । बिहानै नपुगे…