अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमा सहयोग पु¥याउन रिसेड तनहुँले आर्थिक सहयोग प्रदान गरेको छ । व्यास नगरपालिकाको सहयोगमा रिसेडले व्यावसायिक सीप सिकेर आयआर्जन गर्न चाहने २८ अपाङ्गता भएकालाई आर्थिक सहयोग प्रदान गरेको हो । नगरपालिकाका १४ वटै वडाबाट रिसेडले अपाङ्गता भएका व्यक्ति छनोट गरी प्रति व्यक्ति रु सात हजारका दरले आर्थिक सहयोग गरेको रिसेडका अध्यक्ष पदम…