कृषकका गुरु टीकाराम

गलकोट, ९ असोज (रासस) : बागलुङ नगरपालिका–४ कुँडुलेका टीकाराम सापकोटाले आफ्नो जीवनको ३६ वर्ष कृषि कर्ममा बिताउनुभएको छ । उहाँले गरेको कृषि कर्म हेरेरै धेरैले कृषि पेसामा हात मात्रै हालेका छैनन्, सफलसमेत भइसकेका छन्, त्यसैले उहाँलाई कृषिका गुरुसमेत भनिँदै आइएको छ ।६५ वर्षका सापकोटाले अहिले पनि अधिकांश समय खेतबारीमै व्यतीत गर्नुहुन्छ । बिहानै उठेर तरकारी…