२२ वर्षीया मीना ह’त्या प्रकरण ः ४ जनालाई थुनामा राख्न आदेश

दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका ह'त्या अभियोगमा चार जना थुनामा परेका छन् । जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश दमाइँ, ससुरा प्रेम दमाइँ, सासू दुर्गा दमाइँ र उहाँकी बहिनी रम्भालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । गत फागुन ६ गते मीनाको घरमै घाँटी थिचेर ह'त्या भएको हुनसक्ने जनाउँदै प्रहरीले सरकारी…