–उमा केसी लुङ्ग्री गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्दै घरमा हुने प्रसूतिलाई शून्यमा झार्ने अभियान थालनी गरेको छ । घरमा हुने सुत्केरीले आमा तथा नवजात शिशुुका स्वास्थ्यमा सङ्क्रमण देखिएको जनाउँदै गाउँपालिकाले यसको अन्त्य गर्न सो अभियान शुरुआत गरेको हो । यसले मातृ तथा बाल मृत्युदरमा कमी ल्याउन समेत सहयोग पुग्ने विश्वास गरिएको छ । वडा नं…