चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम सम्बन्धको दुखद अन्त्य भएको छ । उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि'ष पि'एर आ'त्मह'त्या गर्ने प्रयास गरेका थिए। अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको उनि स्विकार्छिन । तर अनिशाले विवाह नै गर्ने भनेर…