वर्षात्ले बिग्रिएका सडक पुनः सञ्चालनमा नआउँदा सर्वसाधारण सास्तीमा

डोटी, ८ असोज (रासस) ः वर्षातका कारण ठाउँठाउँमा पहिरा गएर बन्द भएको जिल्लाको कपल्लेकी–नापानी हुँदै गड्सेरा जोड्ने सडक सञ्चालन नहुँदा नागरिकलाई समस्या हुँदै आएको छ । गत साउन र भदौ महिनामा परेको अविरल वर्षाका कारण उक्त सडक खण्डका विभिन्न ठाउँमा ठूलठूला पहिरा आएर सडक पूर्ण रुपमा बन्द भएको छ । अवरुद्ध भएको सडक सञ्चालन नगरिएका…