मुस्कानलाई अमिताभ बच्चनले भनेका थिए मुस्कान सधैभरी यसरी नै मुस्काइरहनु,हाम्रो देश को माहान चेली बेटी पनि अरुले चिनाइ दिनु पर्ने यो कस्तो परिस्थिति

‘मेरो ठम्याइ छ कि तपाईँ बलियो किशोरी हो । मेरो शुभकामना छ- तपाईँलाई । चाँडोभन्दा चाँडो निको हुनुहोस्, सधैँभरि यसरी नै मुस्कुराउनुहोस्,’ बलिउडका महानायक अमिताभ बच्चनले मुस्कान खातुनका लागि मन्द मुस्कानको कामना गरेका वाक्य हुन् यी ।यी वाक्य, वाक्य मात्रै होइनन्, मुस्कानका दुवै ओठका लागि मन्द मुस्कान हुन् । तेजाबले चहर्याइरहेको अनुहारमा चम्केका मुस्कान हुन्,…