गहभरी आशु पार्दै यी विवस बाबुले देखाए आफ्नै छोरीको भारतमा खिचिएको यस्तो गम्भीर भिडियो (भिडियो हेर्नुहोस)

स्थायी घर बर्दिया ठाकुरबाबा नगरपालिका–१ की वर्ष २२ की तुलसी तिमल्सिना बेपत्ता भएको भन्दै उनको परिवार मिडियामा आएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै तुलसीका बुवा शिवराज तिमल्सेना, काका अर्जुन प्रसाद तिमल्सेना र अर्का काका कृष्ण तिमल्सेनाले छोरी कहाँ छिन् ? भन्ने सत्य, तथ्य बाहिर ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।…