तनहुँमा ‘एग्रो कृषि टुरिजम क्षेत्र’ पर्यटन प्रवद्र्धन गरिँदै

तनहुँ, १५ फागुन । जिल्लाको व्यास नगरपालिका–१० ले आफ्नो वडामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘कृषि एग्रो टुरिजम क्षेत्र’ बनाउने गरी निर्माण कार्य अघि बढाएको छ । देवीडाँडा पर्यटन प्रवद्र्धन विकास समिति र नारेश्व ताल पर्यटन प्रवद्र्धन विकास समिति बनाएर वडालाई कृषि एग्रो टुरिजम क्षेत्र बनाउन लागेको हो । समुन्द्री सतहदेखि उचाइमा रहेको ऐतिहासिक पर्यटकीयस्थल देवीडाँडा…