राजापुर क्षेत्रका लागि दुई एम्बुलेन्स खरीद

लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुको निर्वाचन क्षेत्र विकास कोष योजनाअन्तर्गत राजापुर क्षेत्रका लागि दुई एम्बुलेन्स खरीद गरिएको छ । उपसभामुख थारुका स्वकीय सचिव अर्जुन चौलागार्इंका अनुसार सो योजनाअन्तर्गत राजापुर–६ मानपुरटपरा स्वास्थ्यचौकी र गेरुवा गाउँपालिकास्थित रेडक्रस उपशाखा कार्यालयलाई एम्बुलेन्स खरीद गर्न रु १०÷१० लाखका दरले बजेट विनियोजन गरिएको थियो । खरीद गरिएको एम्बुलेन्स अबको केही दिनमै…