तीन वनमा आगलागीः स्थानीयवासी चिन्तित

बागलुङको गलकोटका तीन सामुदायिक वनमा आगलागी भएको छ । आज दिउँसोदेखि तीनवटै सामुदायिक वनमा आगलागी भएको हो । आगो नियन्त्रणबाहिर रहेकाले स्थानीयवासी चिन्तित बनेका छन् । गलकोट नगरपालिका–५ र ७ का तीन सामुदायिक वनमा आगलागी हुँदा करोडौँको क्षति भएको थम्मन थापाले बताउनुभयो । भैंसे दान्सिङडाँडा सामुदायिक वन गलकोट नगरपालिका–५ देखि शुरु भएको आगो छिमेकी वडाको…