सात महिना अर्कैले लगेकी श्रीमतीसंग पुनर्मिलन भएपछि खुशी भए २ बच्चा, रोइन श्रीमती (भिडियो सहित)

मोरङ, २ फागुन । एक श्रीमान हुदाहुदै अर्कैसंग बिहे गरेर भागेको कुरा त सबैले सुनेकै हो । तर अहिले अर्को एउटा बिषय चर्किएको छ । जसमा पहिलो श्रीमान सङ दोश्रो श्रीमानको सम्पुर्ण सम्पत्ति लिएर फेरि भागेको कुराले सबैलाई चकित बनाएको छ । बैदेशिक रोजगारीको क्रममा हुँदा सामाजिक सञ्जालमा चिनजान भएर विवाह गरेका पाँचथरको मिक्लाजुङ १…