विभिन्न अ'प'राधमा अदालतबाट कै'द स'जायपछि फरार रहेका ७९ अभियुक्तलाई प्रहरीले प'क्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अदालतबाट दो'षी ठहर भई का'र'वाहीको दायराबाट भागेका ७९ महिला तथा पुरुष अ'भि'युक्तलाई चालु आर्थिक वर्षको माघ महिनासम्म प'क्राउ गरेको हो । यसरी प'क्राउ पर्नेमा चो'री मु'द्दा, वन पैदावार चो'री, बहुविवाह, ला'गु'औ'षध र ज'ब'र्ज'स्ती क'रणी उद्योगका दोषी बढी…